avatar

'प्रिय सुफी' विमोचन कार्यक्रमको पूर्ण अडियो

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Sep 25, 2018 • 58m
गत शनिवार "प्रिय सुफी"को विमोचनमा अति रमाइलो भयो!
धेरै श्रोतासंग प्रत्यक्ष भेट भयो..
कार्यक्रमका नायक लेखक Subin Bhattarai को चमकको के कुरा
गायिका दिदीबहिनी शीतल-सुवानीका गीत मीठा पूरा
नायिका आंचललाई 'मिल्ने साथी को हो' भनि सोध्दा लजाउँदा दिइन् उत्तर "आधा अधूरा"

Switch to the Fountain App