avatar

यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक २७, २०७७

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Nov 13, 2020 • 33m
-इन्गेजमेन्ट गरेको ६३ वर्षपछि बिहे गरेको जोडीको रमाइलो कथा
-arranged marriage गर्दै हुनुहुन्छ भने yes भन्नु अघि याद गर्नुपर्ने कुराहरु
-आफूलाई मोटी भनेर अर्कै केटीसंग सम्बन्ध बनाएका श्रीमानसंग श्रीमतीले कसरी लिईन् भयङ्कर बदला (साँचो कथा)
-right person पाएपछि केटाहरुले सोच्ने रोचक कुराहरु
-long distance relationship को बारेमा तपाईंलाई कसैले नभन्ने केही कुराहरु
-दिदीले भनिन् तलाई त बाटोमा भेट्टाएर ल्याएको, भाई त क्या दंग पर्यो (मनछुने कथा)

Switch to the Fountain App