avatar

मान्छे मान्छेको मन मिले संसार एक बन्ला, सुखदुखमा साथ रहे स्वर्ग यहिँ बन्ला- शान्ति ठटाल

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Jun 21, 2017 • 40m
१९६५ मा राजा महेन्द्रको निमन्त्रणामा हामी चारजना दार्जीलिंगबाट नेपाल आयौं। एक दिन हामी घुम्दा-घुम्दा पसिनै पसिनै भएर रेडियो नेपाल हेर्न पुग्यौं। एकैचोटी गीत गाउने प्रस्ताव आयो। एक त भोको, अर्को थकित गीत गाउने सोचिएकै थिएन। त्यतिबेला हार्मोनियम पनि बजाउन निषेध रहेछ, मलाई फेरि हार्मोनियम नभै गाउनै मन नलाग्ने। त्यतिबेला मेरो हातमा थमाइयो- "सम्हालेर राख संगालेर राख"

सुन्नुहोस् आधुनिक नेपाली संगीतको प्रारम्भकालमै आफ्नो उपस्थितीको अमिट छाप छाडेका अग्रज गायक एवं संगीतकारको लहरमा पर्ने शान्ति ठटाल संगको कुराकानी!

Switch to the Fountain App