avatar

यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण १, २०७७

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Jul 16, 2020 • 46m
-माया कसरी अनुभव गर्ने ? कसरी बुझ्ने ?
-वैज्ञानिकका अनुसार मायामा सफल हुन आवश्यक छन् पांच कुरा
-के ऊ तपाईंको सोलमेट, थाहा पाउन एउटा लभ गेम
-प्रेमीले सोधे: 'यदि भोलिका दिनमा म अरु कसैको मायामा परे भने तिमी के गर्छौ?'
प्रेमिकाको उत्तर सुनेर भन्नुहुनेछ wow :)

Switch to the Fountain App