"जिन्दगीमा कहिल्यै उसलाई नछोड्नु जसले तिम्रालागि उसको सबथोक छोडिदिएको छ.."
आजको एपिसोडमा:
-kissing कोबारे अचम्म तथ्यहरु
- लभ गेम
-एउटा मन छुने कथा
-विन्नर पोष्ट त खतरा छ
गीतहरु:
:तिम्रो मनमा के छ के छ- 21st love series, Cartoonz Crew
:तिम्रो हर सासमा आभास गर-मनिष सुन्दर, मलिना जोशी
:एक पल बस् एक पल- चलचित्र कान्छी
:जाने कुरा नगर- स्वप्न सुमन
:बितेका कुरा: मेलिना राई