avatar

रुख- नवराज पराजुली

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Dec 29, 2018 • 11m
एक बृद्द जसले जवानीमै आफ्नी पत्नी गुमाए र एक्लै बुढ्यौली बिताए

''छोरा बुहारी नाति नातिनाको अगाडी तलाईं सम्झिएर रुन नमिल्ने रैछ
त्यसैले आजभोलि जब तेरो औधि याद आउँछ तब म
मेरा गिजाहरु सार्है चिलाए हो भन्दै प्याजका टुक्राहरू चपाउने गर्छु.. ''

Switch to the Fountain App