avatar

Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 12th, 2017

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Oct 12, 2017 • 1h 0m
आजका आकर्षण:
-यस्ता १२ वटा sign हरु जसले बताउँछन् ऊ तपाईंको लागि क्रेजी भैसक्यो :)
-एक प्रेमिकाले लेखिन् यस्तो चिट्ठी आफ्नो प्रेमीको नाममा जुन संसारभर भाइरल भयो, त्यो चिठ्ठी सुनाउँछु
-पुरुषहरुले महिलामा सधैं नोटिस गर्ने मुख्य कुराहरु के के हुन्
-long distance relationship को बारेमा एउटा मीठो कथा
-क्यान्सर जितेकी इटहरीकी रन्जना राई जसले सुनाउनुहुनेछ आफ्ना श्रीमानको माया र साथ
-सानो बालकको कथा जसले मायाको ठूलो पाठ सिकाउनेछ

Switch to the Fountain App