avatar

एनआरएनएद्वारा नागरिक छात्रवृत्ति कोष

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Jun 14, 2017 • 1h 12m
गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्यान्डले ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँको अक्षय कोषबाट ‘नागरिक छात्रवृत्ति’ स्थापना गरेको छ । कोषले प्रत्येक वर्ष ८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । समारोहमा प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तर्राष्ट्रिय महासंघसमेत घोषणा गरियो ।
Listen to the full event.

Switch to the Fountain App