आफ्नो गाउँ छोडेर अपरिचित शहर,
मनले देखेको सपना पूरा गर्ने ठूलो रहर,
त्यो बालापन, ती साथीसंगी अनि संघर्षका कथा!
सुन्नुहोस् जीवनको यात्रामा साथ दिने र छुट्टिने शहर, साथी र सपनाको निजी अनुभव बाँडदै लेखक बुद्धिसागर, अभिनेताद्वय खगेन्द्र लामिछाने र दयाहांग राई!