avatar

मलाई असफल बनाउन ठुलो गिरोह लागेको छ || Kulman Ghising in TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Jun 13, 2019 • 45m
एउटा कुसल व्यवस्थापक नेतृत्वमा रह्यो भने उसको उपस्थितिले कति फरक पार्दो रहेछ त ? भन्ने दृश्य यो तीन बर्षको अवधिमा देखिएको छ । नेपाल विद्युत् प्राधिकारणको प्रमुख व्यवस्थापकमा कुलमान घिसिङ नियुक्त भएपछि उहाँले लोडसेडिङ मात्र हटाउनु भएन, विद्युत् उत्पादन, वितरण र व्यवस्थापन लगायतका क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्नुभएको छ ।
विद्युत् क्षेत्रमा लोडसेडिड अन्त्य बाहेक के केमा सुधार गर्नुभयो ? प्राधिकरणमा बस्दा कस्ता खालका राजनीतिक र प्रशासनीक दावव झेल्नु पर्यो ? के नेपाल अब उर्जामा आत्मनिर्भर हुनसक्छ ? हालै उहाँ माथि लागेको भ्रष्टाचारको आरोप के हो ? रोकिएका वा ढिला भइरहेका विद्यतु आयोजना सञ्चालनका लागि उहाँ कस्तो पहल गर्दै हुनुहुन्छ ? जलस्रोतको धनि देश भनिरहँदा पनि हामी नागरिकले चाँही किन महँगो मुल्यमा बिजुली किन्नु पर्छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, नेपाल विद्युत प्राधिकरणका म्यानेजिङ डाइरेक्टर कुलमान घिसिङ ।

Switch to the Fountain App