avatar

Yo Maya Bhanne Cheej Kasto Kasto, July 19th, 2018

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Jul 19, 2018 • 39m
"जो व्यक्ति तपाई संग रिसाएर पनि
तपाईलाई फकाउन आउँछ,
त्यो व्यक्ति
अनमोल हुन्छ.."

उसलाई माया गरेर राख्नुस् ल अनि सुन्नुस् आजको माया नै मायाले भरिएको #YoMayaBhanneCheejKastoKasto
"किन मैले अझै चाहेको मान्छे भेटेको छैन "भन्नेलाई विशेष एपिसोड!
अनि आज तीनवटा कथा र रोमान्टिक नेपाली भाका!

Switch to the Fountain App