avatar

एक अद्भुत संयोग, किन पञ्चमी र पूर्णिमा एकै दिन

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Jul 26, 2017 • 14m
आगामी श्रावण १३ गते शुक्रबार एकैदिन नागपञ्चमी र जनै पूर्णिमा मनाइदैंछ!
आखिर कस्तो संयोग हो यो??
नागपञ्चमी र जनैपूर्णे गर्ने विधि र मन्त्र कस्ता?
कालसर्प योग के हो?
बिस्तारमा सुन्नुहोस् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम संगको कुराकानी!

Switch to the Fountain App