avatar

रुपन्देहीका सामुदायीक विद्यालयमा भर्ना गर्न अभिभावकको ओइरो

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • May 2, 2017 • 9m
रुपन्देहीका केही सामुदायीक विद्यालयमा बालबालीका भर्ना गर्नको लागि निकै चाप हुने गरेको छ । भर्नाका लागि प्रबेश परिक्षा नै सञ्चालन गर्नुपर्दछ । निजी विद्यालयमा राम्रो पोजिसन ल्याएका विद्यार्थी समेत यस्ता सामुदायीक विद्यालयमा भर्ना हुन आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई बालबालीका भर्ना गर्न निरन्तर जसो दबाब आइरहन्छ ।
सुनौ अभिभावकको प्रतिक्रिया र विद्यालयका प्रधानाध्यपकसँग सुदिप भण्डारीको कुराकानी समेटीएको यो सामाग्री ।

Switch to the Fountain App