avatar

ह्विलचेयरबाटै मेची-महाकाली यात्रा

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Jun 11, 2017 • 7m
धनगढीमा भेटिए दिनेश रावल! ७ वर्षको उमेरमै पोलियोको कारण ह्विलचेयरमा बस्न वाध्य रावलले भर्खरै महाकालीदेखि मेची सम्मको यात्रा ह्विलचेयरमै पूरा गरेका छन्! सुन्नुहोस् उनीसंगको कुराकानी!

Switch to the Fountain App