"तिमीसँग रिसाएपछि मलाई तिम्रो याद अझ ज्यादा आउँछ.."
खै यो माया भन्ने चीज कस्तो कस्तो..
आजका गीतहरु:
बुद्ध लामाको नयाँ गीत Ft Paul & Anchal
तिमीसँग - चलचित्र तिमीसँग को शिर्ष गीत ft Samragyee Shah
चाहना एउटै मेरो- नविन भट्टराईको नयाँ गीत
यो जिन्दगीमा तिम्रै नशा छ त्यसैले पल पल जिउनु मजा छ -चलचित्र मङ्गलम
महशुस-चलचित्र ब्लाइण्ड रक्स
मायामा रम्ने गर- कर्म ग्याल्चेन सुवानी मोक्तान