avatar

Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto! Oct 19th, 2017

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Oct 19, 2017 • 56m
हेडफोन ठूलो बनाएर,
शान्त ठाउँमा आनन्दसंग बसेर मनमा आफ्नो सबैभन्दा प्यारो मान्छे राखेर मलाई सुन्न तयार रहनुहोस्
म यस्तो संसारमा लग्नेछु जहाँ मात्र माया, खुशी अनि रोमान्स अनि मीठा गीतहरु!
आजको आकर्षण:
-कसरी थाहा पाउने आफू मायामा छु,
-बर्थडेमा दिने बेस्ट गिफ्ट के हो (मनछुने कथा)
-यस्ता ५ कुरा जुन प्रत्येक दिन आफ्नो मायालुलाई भन्दा चमत्कार हुनेछ :)
-long distance relationshipमा हुनेहरु जब भेट्छन तब के हुन्छ (रोमान्टिक स्टोरी)
-जिराफले बच्चा पाउने बित्तिकै आफ्नो बच्चालाई लात हान्छ किनकी उसलाई बच्चाको सार्है माया लाग्छ (अचम्म लाग्दो मायाको कथा)

Switch to the Fountain App