avatar

सिके राउतलाई काखा बिप्लवलाई पाखा किन ? Upendra Yadhav in TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Mar 15, 2019 • 43m
तराई मधेशको मुद्दालाई स्थापीत गर्न भूमिका खेल्ने यही दलका अध्यक्ष उपेन्द्र यादव हाल केपी ओली नेतृत्वको सरकारका उपप्रधान तथा स्वास्थमन्त्री हुनुहुन्छ । तर मधेसकै बिषयसंग जोडिने पछिल्ला राजनीतिक घटनाक्रममा यादव सिनमा देखिएका छैनन् । सरकारले गत साता विखण्डनको मुद्दा बोकेर हिड्ने सिके राउतसंग सहमति ग¥यो । सरकारमा नै रहेका यादव यो प्रकरणमा कतै बाहिर देखिनुभएन । सरकारमा रहँदा पनि कतै हराए जस्तो देखिने यादवले केहिलेकाही विपक्षीको जस्तो भूमिका प्रदर्शन गर्न पनि छुटाउनु भएको छैन ।
आजहामी संघिय समाजवादी फोरमको सरकारसँगको सहमति र संविधान संशोधन, सरकारले राउतसँग गरेको सम्झौता र विप्लवलाई लगाएको प्रतिबन्ध, संघिय समाजवादी फोरमको प्रदेश र केन्द्रमा देखिएको दोहोरो चरित्र, मन्त्रालय सत्तचालन र मन्त्रिपरिषद् हेरफेरका बिषयमा कुराकानी गर्नेछौँ । यिनै बिषयमा कुरा गर्न म संग आज हुनुहन्छ संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ।

Switch to the Fountain App