आजको कार्यक्रममा हामी २ नम्बर प्रदेशमा केन्द्रित रहेर कुराकानी गर्नेछौ । मुख्यमन्त्री लालबाबु राउतले सपथ लिए लगतै सय दिने कार्य योजना प्रस्तुत गर्नुभयो । आज बर्षदिन पुरा हुंदैगर्दा राउत सरकारका कति योजनाहरुले मुर्तरुप पाए ? वा कति पाउने बाटोमा छन् ? कहिले भाषा त कहिले नागरिकताको बिवाद । कहिले अमेरिका जान रोक त कहिले सरकारी कार्यालयमा ताला, र कहिले केन्द्र तथा प्रधानमन्त्रीसंगको सम्बोधन लगायतको बिवादमा मात्र किन फसिरहनु भएको छ राउत । सरकार आफ्ना योजना पुरा गर्न किन चुक्दै छ ? केन्द्र र प्रदेशबीचको खास झगडा के हो ? यस्तै प्रश्नको जवाफ खोज्न आज म संग हुनुहुन्छ संघीय समाजवादी फोरमका नेता समेत रहनुभएका प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत ।
Follow us for regular updates in:
Facebook: https://www.facebook.com/ToughTalk/
Twitter: https://twitter.com/DilBhusanPathak
Youtube: https://www.youtube.com/user/toughtalk1
Podcast: https://www.interfacenepal.com, IOS-iTunes, Android- Nepali Podcast and in Hamro Patro)
Instagram: https://www.instagram.com/dil_bhusan_...