avatar

यो माया भन्ने चिज कस्तो कस्तो, जेष्ठ २७, २०७८

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Jun 10, 2021 • 1h 1m
-यसरी थाहा हुन्छ उसले सोचेभन्दा बढी केयर गर्छ
-ब्रेक अप गरौँ/नगरौं भन्ने दुविधा? यी तीन प्रश्न आफूलाई गर्नोस्, जवाफ पाउनुहुनेछ
-अर्कोपटक भिडिओ अफ गरेर अडियो कल गरिहेर्नुस्, यस्ता ५ मीठा कुरा अनुभव गर्नुहुनेछ
-कबिरले नस्विकारेको पारूको प्रेम प्रस्ताव (sweet story)
-तिमीसंग के मागूँ खै.. (winner post)

हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है:
https://www.facebook.com/sabeenakarki
https://twitter.com/sabeenakarki?lang
https://www.instagram.com/sabeenakarki_/

Switch to the Fountain App