avatar

परिस्थितिले बनाएको जिन्दगी-कोच नरबहादुर कार्की

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Mar 28, 2017 • 18m
परिस्थिति खराब छ भनेर गुनासो गरिरहनु हुन्छ भने तपाईंले सुन्नेपर्ने पोड्कास्ट!

विश्वको सय प्रभावशाली कोचहरुमा नेपालका नरबहादुर कार्की पनि एक हुन् । समाज परिवर्तनका अभियन्ता कार्कीको नाम वल्ड एच आर अमेरिकी कंग्रेसले छानेको हो। उनले हालसम्म नेपालका ६५ जिल्लाका २ लाख भन्दा बढी मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिएका छन्।

Switch to the Fountain App