avatar

यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन ८, २०७७

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Sep 24, 2020 • 49m
-के उनलाई प्रपोस गर्ने कुरा दिमागमा चल्दैछ? १० वटा Fantastic ideas
-यस्ता २० गल्तीहरु जसले मायाको सम्बन्ध सुमधर बन्न दिंदैन
-'प्रेमिकाको विवाहमा जाँदा'- एउटा साँचो कथा
-कसरी थाहा पाउने ऊ सम्बन्धमा सिरियस छ/छैन (love game)
-तपाईंलाई तपाईंले सोचेजस्तै माया गर्न कोइ कतै पर्खिरहेको छ!
नपत्याय सुन्नुस पूरा पडकाष्ट:

www.facebook.com/sabeenakarki
www.twitter.com/sabeenakarki
www.instagram.com/sabeenakarki_

Switch to the Fountain App