avatar

‘बूढो भइयो !

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Mar 27, 2017 • 7m
कसैलाई पनि थाहा छैन उसको बाँच्ने उमेर कति हो । तर हरेकको अन्तरआन्तामालाई थाहा छ उसलाई बाँचुञ्जेल गर्न मन लागेको के हो ?

हामी थाहा भएको कुरा पुरा गर्नतिर नलागेर थाहा नहुने कुराको अड्कल र अनुमानमा किन अल्झने ?
उमेर त भ्रममात्र हो । एकदिन सबैको शरीर गल्छ, तर त्यही मानिसले केही गर्छ, जो हौसलाको दियो मुटुमा सधैँ बाल्छ................

Switch to the Fountain App