avatar

धुर्मुस-सुन्तलीलाई मिनेसोटाले दुई करोड जुटाई दियो

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Apr 4, 2017 • 7m
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिनबाँकी रहँदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ! सुन्नुहोस् सहयोग रकम हस्तान्तरणका लागि उक्त एसोसिएसनबाट नेपाल आउनुभएका एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझीसंगको कुराकानी!

Switch to the Fountain App