avatar

मैले त पाइँन तर मेरा सन्ततिले आत्मसम्मानसाथ बाँच्न पाऊन्

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • May 26, 2020 • 39m
यो थर र जातमा त्यस्तो के छ? मानौं हामी सबैको थर नै परिवर्तन गरौं। दलित जति सबैले उच्च भनिएका थर राखौं। जस्तो घिमिरे, आचार्य। कसैले त गरेका पनि छन्। के समस्या समाधान हुन्छ?

सुन्नुहोस दलित बुद्धिजीवी हीरा विश्वकर्मासंगको कुराकानी

Switch to the Fountain App