avatar

संविधान, उर्दी र बेइमान नेता | Constitution Special || Bhimarjun Acharya in TOUGH talk

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Sep 19, 2019 • 49m
आज भन्दा ठिक ४ वर्ष अघि, २०७२ असोज ३ गते, संविधानसभाबाट संविधान जारी हुँदै गर्दा भनिन्थ्यो, ‘अब यही संविधानले मुलुकका सारा समस्याको गाँठो फुकाउने छ ।’
निकै ठूलो अपेक्षासहित जारी भएको त्यो संविधान कार्यान्वयन भएको चार पुग्यो । तर समस्याका गाँठा ज्यूंका त्यूछन् । संविधान कार्यान्वयनको अभ्यास धेरै सुखद छैन । उही पुरानो रोग, आफु अनुकुलको संविधानको व्याख्या, भ्रष्टाचार, सत्ता लिप्सा, शक्तिको दुरुपयोग, अनि काम भन्दा कुरा बढि ।
संविधान जारी भएको चारबर्षमै किन नागरिकहरुमा यति धेरै असन्तुष्ट बढ्दैछ ? संविधानको व्यावहारिक कार्यान्वयनमा कहा“ के कमजोरी भए ? संविधानको मुल बिषेशता गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामाथि किन प्रहार हुन खोज्दैछ ? गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामाथि को बाट बढि खतरा छ ? शासक र जनताबीचको दुरी किन बढ्दै छ ? संविधानले अधिकारको खात लगाइदिदा पनि जनताहरुको जीवनमा किन तात्विक अन्तर आएन ? यस्तै

Switch to the Fountain App