avatar

अँध्यारो उज्यालो- विजय कुमार/रवि लामिछाने

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Dec 24, 2018 • 56m
रवि लामिछाने: तपाईंले जीवनभरि नेताहरूलाई पुल्पुल्याउनुभो । उनीहरूलाई सधैं मञ्च दिनुभो । अहिले तिनै नेताले हामीलाई साह्रै दु:ख दिए। दोष तपाईंको हो कि होइन?

विजयकुमार: मञ्चमा कहिले हँसाउने आउँछन्, कहिले रुवाउने। मञ्चको के दोष !

विजयकुमार पाण्डेलाई रवि लामिछानेका कडा प्रश्नहरु!
सुन्नुहोस् पोखरामा भैरहेको साहित्य मेलामा सम्पन्न रोचक कुराकानी!

Switch to the Fountain App