avatar

छात्रामैत्री शौचालय, परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Mar 15, 2017 • 6m
सुर्खेतः माध्यमिक शिक्षा परीक्षाअन्तर्गत सुर्खेतका सबै परीक्षा केन्द्र बालिकामैत्री हुने भएका छन् । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलोपटक बिहीबारदेखि सुरु हुन लागेको कक्षा १० को परीक्षालाई भयरहित र मर्यादित बनाउन जिल्लाका सबै केन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था हुने भएको हो ।
सुर्खेतका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहबाट सुन्नुहोस् यस्तो शुरुवात कसरी भयो!

Switch to the Fountain App