धरानको घण्टाघर छेऊ एउटा गाडीमा रेस्टुरेन्ट चलाइरहेका पूर्ण राई!
नौं वर्ष कोरियामा बसेरपनि भविष्य नदेखेपछि नेपाल फर्किए!
अहिले व्यवसायबाट युवालाई रोजगारी त दिएका छन् साथमा महिनाको डेढदेखि दुई लाख चोखै बचाउँछन्! सुन्नुहोस् उनको कथा!
विशेषगरि कुनै व्यवसाय गर्न चाहनुहुन्छ भने झन् काम लाग्न सक्छ!