avatar

Dr. Anup Subedee and Sagar Dahal in TOUGH talk with Dil Bhusan Pathak || भाईरसले केपी अोलीको बहुमत सरकार भन्दैन ।

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Mar 15, 2020
पछिल्लो सयम सन् २००२ र ३ मा फैलिएको सार्स, सन् २००९ र
१० मा व्यापक भएको स्वाइनफ्लु, सन् २०१२ मा फैलिएको मर्स, सन् २०१३ मा
फैलिएको इबोला, र २०१५ मा फैलिएका जिका ले हामी निकै अत्याएको । र अहिले
फैलिएको नोबल कोरोना ले त संसार नै हल्लाएको छ भन्दा पनि हुन्छ । अस्तिसम्म
चीनसंग कक्नेटिभिटीको कुरा गरिरहेको विश्वले अहिले एकाएक चीनसंगको आवतजावत नै बन्द गर्ने अवस्थमा पुगेको छ् । यही भाइरसका कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले गत माघ १२ मा संसारभर स्वास्थ्य संकटकाल’ घोषणा नै गर्यो ।
नेपालमा कोरोना भाइरसको जोखिम कति ्छ ? जोखिम न्यूनिकरणका लागि सरकारी संरचनाहरु ले के काम गरिरहेका छन् ? यस किसिमका भाइरस कसरी फैलिन्छ की कोही स्वार्थपुर्तिका लागि फैलाउन पनि लाग्छन् ? अहिलेको संक्रमण कुन स्तरको हो ? हामी आफु यस्ता भाइरसबाट कसरी बच्ने अनि नेपालमा जनस्वाथ्यका कस्ता संयन्त्रहरु छन् र तीनको क्षमता कस्तो छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग दुईजना विज्ञ हुनुहुन्छ, सागर दाहाल र डा. अनुप सुवेदी ।

Switch to the Fountain App