avatar

भेटेको २५ लाख बुझाएर पाएको १०० डलर पुरस्कार;जसको मोल अनमोल छ -नरेश अवाल

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Sep 24, 2018 • 19m
अष्ट्रेलियामा भेटाएको २५ लाख फिर्ता गर्ने नेपाली हुन् - नरेश अवाल!
त्यही सत्कर्म पश्चात् उनलाई सिड्नी ट्रेंसले "beyond brilliant" भनेर पुरस्कृत गरेको छ! उनकै आवाजमा सुन्नुहोस् खास भएको के थियो!
His facebook id: https://www.facebook.com/naresh.awal

Switch to the Fountain App