avatar

जीवनबाट यस्ता १० कुरा आजै delete गरिदिऔं यदि खुशी हुन मन छ भने!

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Nov 28, 2020 • 17m
जीवन दिक्दारलाग्दो दूर्भाग्य र परिस्थितिले हुने होइन बरु नराम्रा बानी र नकारात्मक मानसिकताले हो। यदि त्यस्तो सोचाइ र बानी हटाउने हो भने जीवन परिवर्तन हुन सक्छ र त्यो सम्भव छ। सुन्नुहोस त्यस्ता १० बानीहरु जुन छन् भने आजैबाट हटाउने पथमा अघि बढौं।

हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है:
facebook:
https://www.facebook.com/sabeenakarki
twitter:
https://twitter.com/sabeenakarki?lang=en
instagram:
https://www.instagram.com/sabeenakarki_/
tiktok:
https://www.tiktok.com/@sabeenakarki_

Switch to the Fountain App