avatar

डा. गोविन्द केसीका माग र चिकित्सा शिक्षा विद्येयकमाथी शिक्षा मन्त्रीसँग खरो बहस Minister Girirajmani Pokharel in TOUGH talk टफ टक

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Feb 21, 2019 • 53m
विपक्षी दलले संसद घेराउ गरिरहेका बेला, एउटा सत्याग्रही डाक्टर र नागरिक समाजका अगुवाले समेत विधेयक सुधारौ भन्दा भन्दै सरकार चिकित्सा शिक्षा विधेयक पारित गर्न किन हतारियो ? संसदको दुई तिहाई मतको बल देखाउन खोजेको हो ? कि डाक्टर केसीले भनेजस्तै कुनै मेडिकल कलेज सञ्चालकहरु, अझ उहांको शब्दमा सरकार र संसद माफियाहरुको स्वार्थको शिकार बनेको हो ? वा यही विधेयकको व्यवस्थाले पनि चिकित्सा शिक्षा सुधारको केही ढोका खोलेको छ कि ? यीनै प्रश्नको जवाफ खोज्न आज टफ टकमा मसंग हुनुहुन्छ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल । पटक पटक स्वास्थ्य र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हानु भएका मन्त्री गिरिराजमणि पोखरेल नेकपाको स्थायी समिति सदस्य समेत हुनुहुन्छ ।

Switch to the Fountain App