avatar

Economist Biswo Poudel in TOUGH talk with Dil Bhusan Pathak || यो दुईवर्षमा सरकारले के गर्यो ?

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Mar 15, 2020
प्रचण्ड बहुमतसहित एउटै पार्टीको एकल सरकार त बन्यो तर सरकार सञ्चालन गर्ने विगतै जस्तो औसत कार्यशैली देखियो । चुनावमा जनतासंगभोट माग्दा निकै ठूला सपना देखाए पनि सर्वसाधारणले अनुभूति गर्ने खालको परिवर्तन हुन सकेको छैन । यति बलियो सरकार हँुदा पनि किन आर्थिक सुधार हुन सकिरहेको छैन ? किन सरकार बजेट खर्च गर्न सक्दैन् ? विकासको गतिमा अघि बढ्न हाम्रा सामु के बाधा छ ? अथवा बाधक को हो ? बैदेशिक
सहायता किन अपेक्षित रुपमा आउन सकिरहेको छैन ? तथ्यांक र प्रतिवेदनमा देखिने सुधार मात्र सुधार हो ? की सर्वसाधारणको दैनिक जिवनमा पनि महशुस हुनुपर्छ ? आर्थिक असमानता कति बढ्रदै छ ? धनि र गरिवबीचको खाडल किन बढिरहेको छ ? अर्थशास्त्री डा. विश्व पौडेल ।
अमेरिकाको युनिर्भसिटी अफ बर्कलेबाट विद्यावारिधी, अन्तराष्ट्रिय
लेबर अरगनाईजेसनमा आर्थिक सल्लाहकार, राष्ट्रिय योजना
आयोगमा वरिष्ठ अर्थशास्त्री, केहि ठुला बैंक तथा
हाइड्रोमा निर्देशक, हाल काठमाडौं विश्व विद्यालयमा अध्यापन
अतिथी अर्थविद् विश्व पौडेललाई ।

Switch to the Fountain App