कुटनीतिक मर्यादामा नबस्ने राजदुतलाई कारवाही हुन्छ ।
जथाभावि राजदुत भेट्ने नेताहरुको नाम पनि सार्वजनिक गर्छौं ।
एमसीसीमा हाम्रा नेताहरुका डबल स्टयाण्डर्ड देखिए ।
सभामुखले संसदलाई बिजनेस दिन सकेनन् ।
जथाभावी फलाक्ने भारतीय मीडियाको ध्यानाकर्षणका लागि राजदुतलाई निर्देशन दिइएको छ ।