avatar

कप्तान पारस खड्का र चर्चित खेलाडी सोमपाल कामी Paras Khadka and Sompal Kami in TOUGH talk टफ टक

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Feb 21, 2019 • 47m
आम जनताको हौसला, खेलाडीको कौशलता जति भए पनि खेलकुद क्षेत्रलाई हांक्ने कुशल नेतृत्व चाहिन्छ भाषण होइन । खेलाडीले आफ्नै बलबुतामा अन्तराष्ट्रिय प्रतियोगिता जितेर आएपछि विमानस्थलमा स्वागत, खादा, माला पहि¥याउन राजनीतिक नेतृत्व अघि सर्छ । अन्य समयमा खेलकुदका आवश्यक पूर्वाधार तयार गर्न र खेलाडीका लागि अनुकुल वातावरण तयार गर्दैन । बरु खेलकुदभित्रै अनावश्यक राजनीति भित्राउँछ । यस्तै तुच्छ राजनीतिका कारण नेपाली क्रिकेटलाई नेतृत्व गर्ने नेपाल क्रिकेट संघ नै निलम्बित अवस्थामा छ । यस्तो अवस्थामा पनि नेपाली खेलाडीहरुले कसरी अन्तराष्ट्रिय सफलता हासिल गरिरहेका छन् ? क्रिकेटभित्रको राजनीतिले खेलाडीहरुलाई कस्तो समस्या पारेको छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसँग हुनुहुन्छ हालै एकदिवसीय र ट्वान्टी ट्वान्टी बरियतामा नेपाललाई ऐतिहासिक जित दिलाउन सफल नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र अर्का चर्चित खेलाडी सोमपाल कामी ।

Switch to the Fountain App