प्रधानमन्त्री ओलीले गत बर्ष पद सम्हाले लगत्तै अब राजनीतिक स्थिरता, विकास, सुशासन र समृद्धिको ढोका खुलेको बताउनु भएको थियो । त्यसैले संसदको प्रचण्ड बहुमतबाट बनेको ओली सरकारसंग जनताका थुप्रै अपेक्षा थिए । तर एक बर्षलाई फर्केर हेर्दा शक्तिशाली सरकार कतै अल्मलिए जस्तो, आफ्नो गति पक्रिन नसके जस्तो देखिएको छ । सरकार किन अपेक्षित गतिमा हिड्न सकेको छैन ? सरकार सञ्चालनमा केही बाधा पो छन् कि ? कि सरकारले काम गर्दा गर्दै पनि गर्न सकेन भनेर पूर्वाग्रही टिप्पणी मात्र गरिदैछ ? यस्तै प्रश्नको जवाफ खोज्दै सरकारको एक बर्षे कार्यकालको समिक्षा गर्न आज मसंग हुनुहुन्छ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बांस्कोटा ।
Follow us for regular updates in:
Facebook: https://www.facebook.com/ToughTalk/
Twitter: https://twitter.com/DilBhusanPathak
Youtube: https://www.youtube.com/user/toughtalk1
Podcast: https://www.interfacenepal.com, IOS-iTunes, Android- Nepali Podcast and in Hamro Patro)
Instagram: https://www.instagram.com/dil_bhusan_...
#TOUGHtalk #GokulBanskota #InterfaceNepal