avatar

यो माया भन्ने चिज कस्तो कस्तो पूरा || माघ १३, २०७३ || Nepali Podcast ||

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Jan 26, 2017 • 26m
आजका आकर्षण
-यस्ता unromantic signs ऊ तपाईंको मायामा पागल छ
-यस्ता क्रियाकलापहरु जुन तपाईंको कुकुरले देखाउँछ यदि उसलाई सबैभन्दा प्यारो तपाईंनै लाग्छ
-एकजना व्यक्ति सडक छेउ बसेर भायलिन बजाउँदै हुन्छन् कसैले वास्ता गर्दैन तर ....
-आमा यदि तिमी यही भएको भए ...
-बाङ्गोटिङ्गो रोटी बनायौ भनेर श्रीमतीलाई गिज्याउने व्यक्तिको नाममा आएको मर्मस्पर्शी चिट्ठी
-एउटा हृदय छुने विन्नरपोस्ट अनि नयाँ रोमान्टिक नेपाली गीतहरु

Switch to the Fountain App