avatar

जथाभावि राजदुत भेट्ने नेताहरुको नाम सार्वजनिक गर्छौ || Minister for Foreign Affairs Pradeep Gyawali

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Jul 9, 2020 • 1s
कुटनीतिक मर्यादामा नबस्ने राजदुतलाई कारवाही हुन्छ ।
जथाभावि राजदुत भेट्ने नेताहरुको नाम पनि सार्वजनिक गर्छौं ।
एमसीसीमा हाम्रा नेताहरुका डबल स्टयाण्डर्ड देखिए ।
सभामुखले संसदलाई बिजनेस दिन सकेनन् ।
जथाभावी फलाक्ने भारतीय मीडियाको ध्यानाकर्षणका लागि राजदुतलाई निर्देशन दिइएको छ ।

Switch to the Fountain App