avatar

न्यायालयमा राजनीति र नागरिकता बिवादको भित्रीतथ्यको तथ्यपूर्ण खुलासा Yubaraj Sangraula in TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • May 12, 2019 • 46m
स्वतन्त्र रहनुपर्ने न्यायपालिका, राजनीतिक व्यक्ति र विवादितहरुको अखडा बने त्यसले कस्तो न्यायासम्पादन गर्ला ? गंभिर प्रश्न उठेको छ । न्यायाधिसहरुको आचरण, फैसला र नियुक्तिको प्रक्रियामा निरन्तर आइरहेका यस्तै प्रश्नले न्यायपालिका नै कमजोर बनिरहेको टिप्पणी हुन थालेको छ । न्यायपालिका किन यस्तो विकृत बन्दैछ ? न्यायालयभित्र एउटा नागरिकले न्याय पाउन कति संघर्ष गर्नुपर्छ ? राजनीतिक भागबन्डा, वकिल, न्यायाधिस र विचौलियाहरुले हाम्रा अदालतलाई कुन हदसम्म कमजोर बनाइसकेका छन् ? न्यायालयलाई राजनीतिक हस्तक्षेप र भ्रष्टाचारबाट टाढा राख्न के गर्नुपर्ला ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ तीन दशकभन्दा लामो समयदेखि कानूनी क्षेत्रमा अभ्यास र प्राध्यापन गर्दै आउनुभएका पूर्व महान्यायाधिवक्ता प्राध्यापक डाक्टर युवराज संग्रौला ।

Switch to the Fountain App